最終更新日:

2025/11/20

【契約社員】Caregiver/【特定技能】Care net "IWASAKI"

  • 【契約社員】Caregiver/【特定技能】Care net "IWASAKI"の画像1
Item 1 of 4
  • 月給 25万8000円 〜 31万2500円
  • ケアネットいわさき
  • 西鉄バス「篠崎橋」徒歩2分/北九州モノレール 「城野駅」 徒歩15分

応募画面へ進む

約1分でカンタン入力

お仕事について

仕事内容

हाम्रो कम्पनीद्वारा सञ्चालित [NH IWASAKI ,SHINOZAKI」एक आवासीय शुल्कयुक्त वृद्धाश्रम हो / यहाको काम नर्सिङ होमभित्र बस्सोबास गर्ने बूढाबुढीहरुको खाईगो (हेरचाह) गर्ने हो/यहाँ नर्सहरु संग मिलेर उच्च खाईगो दो भएका बूढाबुढीहरुलाई उचित स्याहार गरिन्छ/ त्यसकारणले गर्दा नर्सहरु धेरै छन्/ 【शारीरिक हेरचाह】 ・खाना खुवाउन/खाना पुर्याउने/खाना खाईसके पछि मुख पुछीदिने ・नुहाउन सहयोग(नुहाउन तयारी, कपाल धुने, शरीर सफा गर्ने इत्यादि) ・ शौचालयको सहयोग, लुगा फेर्न सहयोग, सुत्ने /कोल्टे फेर्ने सहयोग इत्यादि ・नर्सिङ होमभित्रनै बूढाबुढीहरुबस्ने कोठाबाट अन्यत्र जानु परेको खण्डमा संगै लिएर जाने /डे केयरमा जाने बूढाबुढीहरुलाई गाडी सम्म पुर्याउने 【जीवनयापन सहयोउ 】 ・कोठाभित्रको सरसफाइ (बेडसिट फेर्ने, कोठा सफा गर्ने, कपडा मिलाउने) 【अन्य】 ・भान्साघर सफा गर्ने, फोहोर फाल्ने, शौचालय सफा गर्ने, भवनभित्र विभिन्न स्थानहरू सेनिटाइज गर्ने ・हेरचाह कार्यमा सम्बन्धित जानकारी पास गर्ने,रिपोट लेख्ने,कार्यतालिकाको जाच गर्ने ・रिपोट लेख्नका लागि कम्प्युटर वा स्मार्टफोन प्रयोग गरिन्छ (कानामिकु साथै सुमाकेया भन्ने एप्लिकेसन प्रयोग गरिन्छ) 〈बसोबास गरिरहनुभएको व्यक्तिहरू〉 बसोबास गर्ने अधिकांश व्यक्तिहरुको खाईगो स्तर 4~5 रहेको छ / साथै बिभिन्ने प्रकारका रोग लागेका मानिसहरु र जीवनकोअन्तिम चरणमा रहेका मनिसिहरु पनि हुनुहुन्छ / बेडबाट उठ्ने नसके /क्यान्सर भएका/मस्तिक सम्बन्धी रोग लागेका , पक्षघात भएका, मुटु तथा मिर्गौला फेल भएका वा डायलाइसिस उपचार गरिरहेका मानिसहरु पनि हुनुहुन्छ) छनोटको प्रकिया अन्तर्वार्ता मितिको आपसी सहमतिमा निर्धारण गरिने वेब अन्तर्वार्ता (१ पटक) ▶ कार्यस्थल अवलोकन ▶ नतिजा जानकारी*३–५ कार्य दिनभित्र सूचना दिइनेछ आवेदनका कागजातहरू अन्तर्वार्ताको अघिल्लो दिनसम्म अनिवार्य रूपमा पेश गर्नुहोस् आवेदनका कागजातहरू फोटोसहितको CV, रेसिडेन्स कार्डको फोटो , पासपोर्टको फोटो ,जापान भित्र १ बर्ष काम गरेको प्रमाण पत्र *जस्तै रोजगार सम्झौता पत्रको प्रतिलिपि या कार्यरत प्रमाणपत्र आदि ##HP## https://nursing-home.co.jp/ //////////////// <सम्पर्क व्यक्ति वा स्थान> 090-5751-0261(सम्पर्क गर्ने व्यक्ति:AKIYOSHI) //////////////// 雇用形態:契約社員

特徴

お客様との対話が多い仕事 立ち仕事が多い 力仕事が多い 室内の仕事が多い チーム作業が多い 固定の勤務地で働く

職種

その他福祉/介護

求める人材

आवश्यक अनुभव जापानको खाईगो कम्पनि भित्र १ बर्ष काम गरेको अनुभव हुनु पर्ने आवश्यक योग्यता □ जापानी भाषामा कुराकानी गर्न सक्ने व्यक्ति □ JLPT N4/JFT 200 अंक भन्दा धेरै / वा सोभन्दा माथिको परीक्षा पास गरेको हुनु पर्ने जस्तै N3 □ SSW को भिजा भएको हुनु पर्ने □ TRANING VISA छ भने SSW मा परिवर्तन गर्न सक्ने भयको हुनु पर्ने जस्तै 3 बर्ष पुरा गरेको □ स्योनिनस्याको प्रमाण पत्र या सो भन्दा माथि हुनु पर्ने ( यदी छैन भने काममा प्रबेस गरेपछि लिनु पर्ने हुन्छ, प्रमाण पत्र लिन का लागि आवस्यक रकम कम्पनिले सहयोग गर्ने

スキル

Microsoft Word Microsoft Excel Microsoft PowerPoint データ/文字入力 Zoom

経験

介護 訪問介護 有料老人ホーム 食事介助 入浴介助 おむつ交換 介護福祉対象 要介護重度

資格

介護職員初任者研修 介護福祉士実務者研修

勤務地

車通勤OK バイク通勤OK

勤務地

ケアネットいわさき

住所

〒803-0861 福岡県北九州市小倉北区篠崎2-37-7

アクセス

西鉄バス「篠崎橋」徒歩2分/北九州モノレール 「城野駅」 徒歩15分

給与

給与

月給 25万8000円 〜 31万2500円 基本給:月給 25万8000円 〜 31万2500円 固定残業代:なし 【一律手当】 全員に一律で支払われる通勤・皆勤・家族手当金額:なし 全員に一律で支払われるその他手当金額:あり मासिक तलब: २ लाख ९५ हजार ५ सय येन ~ ३ लाख २९ हजार येन अतिरिक्त भत्ता: ओभरटाइम भत्ता / बिदाको दिन काम गरेको भत्ता (सबै योग्यताका लागि समान) नाईट सिफ्टको निर्तधारण तपाइले गर्ने काम साथै नर्सीन होममा बसोबास गर्ने मानिसहरुको आधार मा 3-5 पटकसम्म हुन सक्छ

給与例

स्योनिनस्या अनुमानित मासिक तलब 」 तलब 2 लाख 95 हजार 5 सय येन、「अनुमानित बार्षिक तलब」 35 लाख 46 हजार विवरण आधारभूत तलब  →1 लाख 60 हजार येन    उपचार सुधार भत्ता → 60 हजार येन    उपचार सुधार II भत्ता → 23 हजार येन घर भाडा भत्ता → 15 हजार येन नाइट सिफ्ट भत्ता  → 37 हजार 5 सय येन ※(नाईट सिफ्ट भत्ता 1राको 7500 येन, महिनामा 5 पटकको हिसाब ) जिचुमुस्या 「अनुमानित मासिक तलब」3 लाख 12 हजार 5 सय येन 、「अनुमानित बार्षिक तलब」37 लाख 5 हजार विवरण आधारभूत तलब  →1 लाख 60 हजार येन   योग्यता    →  5 हजार येन उपचार सुधार भत्ता → 60 हजार येन    उपचार सुधार II भत्ता → 35 हजार येन घर भाडा भत्ता → 15 हजार येन नाइट सिफ्ट भत्ता  → 37 हजार 5 सय येन ※(नाईट सिफ्ट भत्ता 1राको 7500 येन, महिनामा 5 पटकको हिसाब ) नाईट सिफ्टको निर्तधारण तपाइले गर्ने काम साथै नर्सीन होममा बसोबास गर्ने मानिसहरुको आधार मा 3-5 पटकसम्म हुन सक्छ नियुक्ति मिति देखि १ वर्षको लागि ■ सम्झौता अवधि नवीकरणको अधिकतम सीमा (पार्ट टाइम वा सम्झौता कर्मचारीको अवस्थामा)  - कुल सम्झौता अवधि अधिकतम ४ वर्ष ※ भ्रमण आधारित कार्यालयहरूको भर्ती शर्तको रूपमा १ वर्ष काम गर्नु पर्ने

勤務時間

勤務時間

勤務形態:変形労働時間制 総労働時間:1ヶ月あたり171時間 कामको ढाँचा : परिवर्तनशील कार्य समय प्रणाली(१ महिनामा कुल १७१ कार्य घण्टाकाम गर्नु पर्ने ) कामको सिफ्ट: ४ सिफ्ट (प्रत्येक सिफ्टमा ६० मिनेटको विश्राम समय) डे /9:00~18:00 मोर्निगी/7:00~16:00 लेट डे /10:00~19:00 नाईट/16:30~अर्को 9:30

休日休暇

休日休暇制度

वार्षिक बिदा १०८ दिन (कार्यालयको पात्रो अनुसार निर्धारण गरिने) हप्तामा २ दिन बिदा हुने प(प्रति महिना ३ दिन आफुले चाहेको दिन दिन लिन सक्ने ) यूक्यू बिदा (भर्ती भएको 6 महिनापछि 10 दिन दिइनेछ)   ・शोक र बिरामी बिदा   अन्तयस्टी बिदा   ・प्रसूति बिदा◎उपलब्धि   ・बालबच्चा हुर्काउने बिदा ・हेरचाह बिदा  

社会保険 / 福利厚生

資格取得支援あり

社会保険 / 福利厚生

【社会保険】 健康保険、厚生年金保険、雇用保険、労災保険 【福利厚生】 बस्ने कोठा कम्पनीले दिन्छ (कोठा सर्दैदा अतिआवस्यक पर्ने फर्निचर, विद्युतीय सामान,दैनिक उपयोगी सामग्री पनि कम्पनीले दिने ) कोठा भाडा :30000 यन बाट ~ (15000 यन कम्पनीले दिने ) सुबिधा दिने समय :SSW भिझा हुने बेला सम्म मात्र सामाजिक सुरक्षा स्वास्थ्य बीमा, कल्याणकारी निवृत्तिभरण बीमा, बेरोजगारी बीमा, कामदार क्षतिपूर्ति बीमा यातायात खर्च भुक्तानी (नियम अनुसार) JR, बस, मोनोरेल आदि भएमा 20000 येन सम्म प्रति महिना निजीगाडीबाट यात्रा गर्दा दूरी अनुसार नियम अनुसार भुक्तानी गरिनेछ पोशाक छ योग्यता प्राप्ति समर्थन प्रणाली (स्योनिनस्या,जिचुमुस्या,खाई फुकुसीको प्रमाण पत्र लिनका लागि कम्पनीले सहयोग गर्ने ) नियमित स्वास्थ्य जाँच गरिने कर्मचारी रेफरल प्रणाली (रेफर गर्नेलाई प्रोत्साहन रकम भुक्तानी/नियम अनुसार)

職場環境

制服あり 主婦・主夫歓迎 学歴不問 経験者歓迎 有資格者歓迎 20代が多い 30代が多い 40代が多い

職場環境

喫煙所:なし(敷地内全て禁煙)

試用・研修期間

試用・研修期間

試用・研修期間:6ヶ月 試用・研修期間の条件:本採用と同じ

応募画面へ進む

約1分でカンタン入力

応募とその後の流れ

友達と応募OK 職場見学可 面接1回

採用予定人数

5人

選考プロセス

आवेदन गर्ने सबैजनासँग अन्तर्वार्ता लिइनेछ

問い合わせ先

【電話番号】

09057510261

【メールアドレス】

saiyou@iwasaki-group.co.jp

【担当者】

AKIYOSHI

会社情報

会社名

株式会社IWASAKI

代表者

代表取締役 岩崎英俊

住所

802-0065

福岡県北九州市小倉北区三萩野2-3-23第二熊谷ビル

業種 / 許認可番号

看護・介護

設立年月

2000年12月

従業員規模

500~749人

ホームページ

https://nursing-home.co.jp/

応募画面へ進む

約1分でカンタン入力