最終更新日:

2025/10/27

【正社員】Caregiver/【在留資格介護】Care net "Beppu"

  • 【正社員】Caregiver/【在留資格介護】Care net "Beppu"
の画像1
Item 1 of 5
  • 月給 27万6500円 〜 31万4000円
  • ナーシングホームべっぷ ┃2023年3月オープン・114室の住宅型有料老人ホーム
  • JR日豊本線「亀川駅」 徒歩20分/「龍巻地獄」徒歩5分

応募画面へ進む

約1分でカンタン入力

お仕事について

仕事内容

हाम्रो कम्पनीले सञ्चालन गर्ने "Nursinghome Beppu" भित्रैको भ्रमण हेरचाह सेवाको काम हो। चिकित्सा निर्भरता र उच्च हेरचाह आवश्यक भएका व्यक्तिहरूको हेरचाह नर्सिङ कर्मचारीहरूसँग मिलेर टोली रूपमा गरिन्छ। 【शारीरिक हेरचाह】 ・खाना खुवाउन/खाना पुर्याउने/खाना खाईसके पछि मुख पुछीदिने ・नुहाउन सहयोग(नुहाउन तयारी, कपाल धुने, शरीर सफा गर्ने इत्यादि) ・ शौचालयको सहयोग, लुगा फेर्न सहयोग, सुत्ने /कोल्टे फेर्ने सहयोग इत्यादि ・नर्सिङ होमभित्रनै बूढाबुढीहरुबस्ने कोठाबाट अन्यत्र जानु परेको खण्डमा संगै लिएर जाने /डे केयरमा जाने बूढाबुढीहरुलाई गाडी सम्म पुर्याउने 【जीवनयापन सहयोउ 】 ・कोठाभित्रको सरसफाइ (बेडसिट फेर्ने, कोठा सफा गर्ने, कपडा मिलाउने) 【अन्य】 ・भान्साघर सफा गर्ने, फोहोर फाल्ने, शौचालय सफा गर्ने, भवनभित्र विभिन्न स्थानहरू सेनिटाइज गर्ने ・हेरचाह कार्यमा सम्बन्धित जानकारी पास गर्ने,रिपोट लेख्ने,कार्यतालिकाको जाच गर्ने ・रिपोट लेख्नका लागि कम्प्युटर वा स्मार्टफोन प्रयोग गरिन्छ (कानामिकु साथै सुमाकेया भन्ने एप्लिकेसन प्रयोग गरिन्छ) 〈बसोबास गरिरहनुभएको व्यक्तिहरू〉 बसोबास गर्ने अधिकांश व्यक्तिहरुको खाईगो स्तर 4~5 रहेको छ / साथै बिभिन्ने प्रकारका रोग लागेका मानिसहरु र जीवनकोअन्तिम चरणमा रहेका मनिसिहरु पनि हुनुहुन्छ / बेडबाट उठ्ने नसके /क्यान्सर भएका/मस्तिक सम्बन्धी रोग लागेका , पक्षघात भएका, मुटु तथा मिर्गौला फेल भएका वा डायलाइसिस उपचार गरिरहेका मानिसहरु पनि हुनुहुन्छ) छनोटको प्रकिया अन्तर्वार्ता मितिको आपसी सहमतिमा निर्धारण गरिने वेब अन्तर्वार्ता (१ पटक) ▶ कार्यस्थल अवलोकन ▶ नतिजा जानकारी*३–५ कार्य दिनभित्र सूचना दिइनेछ आवेदनका कागजातहरू अन्तर्वार्ताको अघिल्लो दिनसम्म अनिवार्य रूपमा पेश गर्नुहोस् आवेदनका कागजातहरू "फोटोसहितको CV, रेसिडेन्स कार्डको फोटो , पासपोर्टको फोटो ,जापान भित्र १ बर्ष काम गरेको प्रमाण पत्र *जस्तै रोजगार सम्झौता पत्रको प्रतिलिपि या कार्यरत प्रमाणपत्र आदि" ## HP ## https://nursing-home.co.jp/ //////////////// <お電話でのお問い合わせ> 090-5751-0272(YASUKAWA)まで ////////////////

特徴

お客様との対話が多い仕事 立ち仕事が多い 力仕事が多い 室内の仕事が多い チーム作業が多い 固定の勤務地で働く

職種

介護福祉士 その他福祉/介護

求める人材

□ N2 अथवा सो भन्दा बढी भाषा पासा पास भएको हुनु पर्ने □ जाईर्युकार्ड खाई गो हुनु पर्ने □ खाईगो फुकुसीको कागजात हुने पर्ने या पास भएको हुनु पर्न ■ १ बर्ष खाईगो अनुभव भएका व्यक्ति ■ दैनिक जीवनमा कम्प्युटर प्रयोग गरिरहेका व्यक्ति खाईगो रिपोट लेखन आवस्यक हुने टाईपिन गर्न ढिला भए पनि समस्या नहुने 年齢の条件と理由:あり(例外事由1号・65歳未満(定年のため))

経験

有料老人ホーム 食事介助 訪問介護 介護 入浴介助 おむつ交換

資格

介護福祉士

勤務地

車通勤OK バイク通勤OK

勤務地

ナーシングホームべっぷ ┃2023年3月オープン・114室の住宅型有料老人ホーム

住所

〒874-0011 大分県別府市内竈11組-1

アクセス

JR日豊本線「亀川駅」 徒歩20分/「龍巻地獄」徒歩5分

給与

給与

月給 27万6500円 〜 31万4000円 基本給:月給 27万6500円 〜 31万4000円 固定残業代:なし 【一律手当】 全員に一律で支払われる通勤・皆勤・家族手当金額:なし 全員に一律で支払われるその他手当金額:なし अनुमानित 2 लाख 76 हजार 500सय एन ~ 3 लाख 14 हजार येन

給与例

खाईगोफुकुसी अनुमानित मासिकव तलब」 3 लाख 14 हजार येन 「अनुमानित बार्षिक तलब」37 लाख 60 हजार विवरण आधारभूत तलब  →   1लाख 60 हजार येन ・योग्यता    → 10 हजार येन ・उपचार सुधार भत्ता →  60 हजार येन ・उपचार सुधार II भत्ता →  46 हजार 5सय येन ・नाइट सिफ्ट भत्ता →37 हजार 5 सय येन ※(5 रातको) नाईट सिफ्टको निर्तधारण तपाइले गर्ने काम साथै नर्सीन होममा बसोबास गर्ने मानिसहरुको आधार मा 3-5 पटकसम्म हुन सक्छ

勤務時間

勤務時間

勤務形態:変形労働時間制 総労働時間:1ヶ月あたり171時間 मोर्निगी 7:00~16:00 डे 8:30~17:30 लेट डे 11:00~20:00 नाईट 16:00~अर्को 9:00

休日休暇

休日休暇制度

वार्षिक बिदा १०८ दिन (कार्यालयको पात्रो अनुसार निर्धारण गरिने) हप्तामा २ दिन बिदा हुने प(प्रति महिना ३ दिन आफुले चाहेको दिन दिन लिन सक्ने ) यूक्यू बिदा (भर्ती भएको 6 महिनापछि 10 दिन दिइनेछ)   ・शोक र बिरामी बिदा   अन्तयस्टी बिदा   ・प्रसूति बिदा◎उपलब्धि   ・बालबच्चा हुर्काउने बिदा ・हेरचाह बिदा  

社会保険 / 福利厚生

交通費支給 資格取得支援あり

社会保険 / 福利厚生

【社会保険】 健康保険、厚生年金保険、雇用保険、労災保険 【福利厚生】 "सामाजिक सुरक्षा स्वास्थ्य बीमा, कल्याणकारी निवृत्तिभरण बीमा, बेरोजगारी बीमा, कामदार क्षतिपूर्ति बीमा यातायात खर्च भुक्तानी (नियम अनुसार) JR, बस, मोनोरेल आदि भएमा 20000 येन सम्म प्रति महिना निजीगाडीबाट यात्रा गर्दा दूरी अनुसार नियम अनुसार भुक्तानी गरिनेछ पोशाक छ योग्यता प्राप्ति समर्थन प्रणाली (स्योनिनस्या,जिचुमुस्या,खाई फुकुसीको प्रमाण पत्र लिनका लागि कम्पनीले सहयोग गर्ने ) नियमित स्वास्थ्य जाँच गरिने स्थायी कर्मचारी (सबैको लागि ६५ वर्ष) कर्मचारी रेफरल प्रणाली (रेफर गर्नेलाई प्रोत्साहन रकम भुक्तानी/नियम अनुसार) बच्चा हुनेहरुका लागि होइकुएन संग सहकार्य गर्न सहयोग गर्ने "

職場環境

制服あり 主婦・主夫歓迎 経験者歓迎 有資格者歓迎 20代が多い 30代が多い 40代が多い

職場環境

५४ जना (सन् २०२५ को सेप्टेम्बर महिनाको अवस्थाअनुसार) 喫煙所:なし(敷地内全て禁煙)

試用・研修期間

試用・研修期間

試用・研修期間:6ヶ月 試用・研修期間の条件:本採用と同じ

応募画面へ進む

約1分でカンタン入力

応募とその後の流れ

友達と応募OK 職場見学可 面接1回

採用予定人数

5人

選考プロセス

आवेदन गर्ने सबैजनासँग अन्तर्वार्ता लिइनेछ

問い合わせ先

【電話番号】

09057510272

【メールアドレス】

saiyou@iwasaki-group.co.jp

【担当者】

YASUKAWA

会社情報

会社名

株式会社IWASAKI

代表者

代表取締役 岩崎英俊

住所

802-0065

福岡県北九州市小倉北区三萩野2-3-23第二熊谷ビル

業種 / 許認可番号

看護・介護

設立年月

2000年12月

従業員規模

500~749人

ホームページ

https://nursing-home.co.jp/

応募画面へ進む

約1分でカンタン入力