最終更新日:
2026/05/01【契約社員】Caregiver/特定技能┃Care net "Beppu"┃Nepali
- 月給 25万8000円 〜 31万2500円
- ナーシングホームべっぷ(株式会社ナーシングホーム)
- JR日豊本線「亀川駅」 徒歩20分/「龍巻地獄」徒歩5分
お仕事について
仕事内容
特徴
職種
求める人材
スキル
経験
資格
勤務地
勤務地
- ナーシングホームべっぷ(株式会社ナーシングホーム)
住所
〒874-0011 大分県別府市内竈11組-1
アクセス
- JR日豊本線「亀川駅」 徒歩20分/「龍巻地獄」徒歩5分
給与
給与
月給 25万8000円 〜 31万2500円 基本給:月給 25万8000円 〜 31万2500円 固定残業代:なし 【一律手当】 全員に一律で支払われる通勤・皆勤・家族手当金額:なし 全員に一律で支払われるその他手当金額:あり ■स्योनिनस्या(初任者研修修了者) 【मासिक स्थिर तलब】258,000 येन 【अनुमानित मासिक तलब】295,500 येन 【अनुमानित वार्षिक तलब】3,546,000 येन <विवरण> ・आधारभूत तलब:160,000 येन ・उपचार सुधार भत्ता:60,000 येन ・उपचार सुधारⅡ भत्ता:23,000 येन ・आवास (घर भाडा) भत्ता:15,000 येन ・नाइट सिफ्ट भत्ता(मासिक अनुमान):37,500 येन(प्रति पटक 7,500 येन)※महिनामा 5 पटकको आधारमा ■जिचुमुस्या(実務者研修修了者) 【मासिक स्थिर तलब】275,000 येन 【अनुमानित मासिक तलब】312,500 येन 【अनुमानित वार्षिक तलब】3,750,000 येन <विवरण> ・आधारभूत तलब:160,000 येन ・योग्यता भत्ता:5,000 येन ・उपचार सुधार भत्ता:60,000 येन ・उपचार सुधारⅡ भत्ता:35,000 येन ・आवास (घर भाडा) भत्ता:15,000 येन ・नाइट सिफ्ट भत्ता(मासिक अनुमान):37,500 येन(प्रति पटक 7,500 येन)※महिनामा 5 पटकको आधारमा
給与例
मासिक तलब:258,000 ~ 312,500 येन अतिरिक्त भत्ता:ओभरटाइम भत्ता / यात्रा (आवागमन) भत्ता ………………………………… ◇ जोइनिङ बोनसको बारेमा (Entrance Bonus) ◇ कृपया यो जागिरको लागि AirWork मार्फत आवेदन दिनुहोस्। 【भुक्तानी रकम (Amount)】 १,००,००० येन (१ लाख येन) 【भुक्तानी समय र विधि (Timing & Method)】 पहिलो महिनाको तलब पाउने दिनमा एकमुष्ट भुक्तानी गरिनेछ। 【अन्य (Others)】 तोकिएको संख्या पूरा हुनासाथ यो योजना समाप्त हुनेछ। ※भुक्तानीका लागि नियमहरू लागू हुनेछन् (नियम अनुसार)। थप जानकारीका लागि कृपया सोधपुछ गर्नुहोस्। ※यो योजना पूर्व सूचना बिना नै समाप्त हुन सक्छ, कृपया यसलाई ध्यान दिनुहोला।
勤務時間
勤務時間
- 勤務形態:変形労働時間制 総労働時間:1ヶ月あたり171時間 कामको ढाँचा : परिवर्तनशील कार्य समय प्रणाली(१ महिनामा कुल १७१ कार्य घण्टाकाम गर्नु पर्ने ) कामको सिफ्ट: ४ सिफ्ट (प्रत्येक सिफ्टमा ६० मिनेटको विश्राम समय) डे /8:30~17:30 मोर्निगी/7:00~16:00 लेट डे /11:00~20:00 नाईट/16:00~अर्को 9:00 契約更新期間:नियुक्ति मिति देखि १ वर्षसम्म (नवीकरणको अधिकतम सीमा) कुल सम्झौता अवधि अधिकतम ४ वर्षसम्म
休日休暇
休日休暇制度
वार्षिक बिदा १०८ दिन (कार्यालयको पात्रो अनुसार निर्धारण गरिने) हप्तामा २ दिन बिदा हुने प(प्रति महिना ३ दिन आफुले चाहेको दिन दिन लिन सक्ने ) यूक्यू बिदा (भर्ती भएको 6 महिनापछि 10 दिन दिइनेछ) ・शोक र बिरामी बिदा अन्तयस्टी बिदा ・प्रसूति बिदा◎उपलब्धि ・बालबच्चा हुर्काउने बिदा ・हेरचाह बिदा
社会保険 / 福利厚生
社会保険 / 福利厚生
【社会保険】 健康保険、厚生年金保険、雇用保険、労災保険 【福利厚生】 【सामाजिक बीमा (社会保険)】 स्वास्थ्य बीमा, पेन्सन, रोजगारी बीमा, औद्योगिक दुर्घटना बीमा 【आवास सम्बन्धी सहयोग】 ・कोठा सर्ने खर्च कम्पनीले बेहोर्नेछ (अधिकतम १,००,००० येनसम्म) ・आवास सम्बन्धी सहयोग उपलब्ध ⇒ कोठा खोज्ने तथा बिजुली, पानी, ग्यास जस्ता लाइफलाइन सम्बन्धी प्रक्रिया कम्पनीले सहयोग गर्नेछ 【शोनिनशा केन्स्यु (Shoninsha Kenshu) र जित्सुमुशा केन्स्यु (Jitsumusha Kenshu) को योग्यता प्राप्तिका लागि सहायता प्रणाली उपलब्ध छ ◎ (नियम अनुसार)】 ・काम गर्दै गर्दा नै योग्यता (資格) प्राप्त गर्न सकिन्छ ◎ ・पाठ्यक्रम (受講) शुल्क कम्पनीले सहयोग गर्नेछ ・初任者研修 अध्ययन अवधिमा अधिकतम ६ दिनसम्मको तलबसहितको बिदा (有給) प्रयोग गर्न सकिन्छ ・योग्यता प्राप्त गरेपछि २ वर्ष काम गरेमा, व्यक्तिगत खर्च लगभग ० येन हुनेछ 👉 काम र अध्ययनलाई सँगै अघि बढाउन कम्पनीले पूर्ण सहयोग गर्दछ ◎ 【अन्य सुविधाहरू (福利厚生)】 ■ आफ्नै गाडी (माइकार) प्रयोग गरेर काममा जान सकिन्छ ◎ निःशुल्क पार्किङ उपलब्ध ■ यातायात खर्च प्रदान गरिन्छ(नियम अनुसार) ∟ JR, बस, मोनोरेल आदि प्रयोग गर्दा प्रति महिना अधिकतम 20,000 येनसम्म ∟ माइकार प्रयोग गर्दा दूरी अनुसार भुक्तानी ■ युनिफर्म उपलब्ध गराइनेछ ■ योग्यता प्राप्ति सहयोग प्रणाली(初任者研修・実務者研修/नियम अनुसार) ■ नियमित स्वास्थ्य परीक्षण ■ स्थायी कर्मचारी (正社員) मा रूपान्तरण गर्ने प्रणाली ■ अवकाश (定年) उमेर:६५ वर्ष ■ अवकाशपछि पुनःनियुक्ति (再雇用) प्रणाली ■ कर्मचारी परिचय प्रणाली(紹介者लाई बोनस/नियम अनुसार) ■ कम्पनीद्वारा सञ्चालित बालबालिका हेरचाह केन्द्र(保育園)सँग सम्झौता उपलब्ध
職場環境
職場環境
- 【कार्यस्थान】 〒874-0011 ओइता प्रान्त, बेप्पु सिटी, उचिकामाडो 11-1 喫煙所:なし(敷地内全て禁煙)
試用・研修期間
試用・研修期間
- 試用・研修期間:6ヶ月 試用・研修期間の条件:本採用と同じ परीक्षण अवधि:६ महिना(शर्तहरूमा कुनै परिवर्तन हुँदैन)
応募とその後の流れ
採用予定人数
- 2人
選考プロセス
- ※हामीले आवेदन दिनु भएका सबै व्यक्तिहरूसँग अन्तर्वार्ता लिन्छौं(कुनै कागजी छनोट छैन) 【छनोट प्रक्रिया】 ▼ आवेदन दिनुहोस् ▼ टेलिफोन अन्तर्वार्ता(करिब १५ मिनेट) ▼ वेब अन्तर्वार्ता(१ पटक) ▼ नतिजा जानकारी(झण्डै ३~५ कार्यदिनभित्र) 【पेश गर्नुपर्ने कागजातहरू】 कृपया अन्तर्वार्ताको अघिल्लो दिनसम्म निम्न कागजातहरू पेश गर्नुहोस्। ・फोटोसहितको बायोडाटा (履歴書) ・रेजिडेन्स कार्ड (在留カード) को प्रतिलिपि ・पासपोर्टको प्रतिलिपि ・जापानमा १ वर्षको केयर (介護) कामको अनुभव प्रमाणित गर्ने कागजात (रोजगारी सम्झौता पत्रको प्रतिलिपि वा कार्यरत रहेको प्रमाणपत्र आदि) 【थप जानकारी】 ・टेलिफोन अन्तर्वार्ता हप्ताका कार्यदिनहरूमा ९:००〜१८:०० बीचमा मिलाइनेछ ※यदि समय मिलाउन गाह्रो भएमा १९:०० बजेसम्म पनि परामर्श गर्न सकिन्छ ・पेश गरिएका कागजातहरू फिर्ता गरिने छैनन्, कृपया बुझिदिनुहोस् ・योग्य उम्मेदवार भेटिएपछि, भर्ती प्रक्रिया चाँडै बन्द हुन सक्छ ※हाम्रो कम्पनीले २०२६ अप्रिल १ देखि आफ्नो नाम 「株式会社IWASAKI」 बाट 「株式会社ナーシングホーム」 मा परिवर्तन गरेको छ।
問い合わせ先
【電話番号】
09057510272【メールアドレス】
saiyou@iwasaki-group.co.jp【担当者】
SUZAKI
会社情報
会社名
- 株式会社ナーシングホーム
代表者
- 代表取締役 岩崎英俊
住所
803-0861
福岡県北九州市小倉北区篠崎2丁目20番17号
業種 / 許認可番号
- 看護・介護
設立年月
- 2000年12月
従業員規模
- 500~749人
ホームページ
- https://nursing-home.co.jp/