最終更新日:

2026/04/16
NEW

【契約社員】Caregiver/特定技能┃Care net "Onojo"┃Nepali

  • 【契約社員】Caregiver/特定技能┃Care net "Onojo"┃Nepaliの画像1
Item 1 of 5
  • 月給 25万8000円 〜 31万2500円
  • ナーシングホームおおのじょう(株式会社ナーシングホーム)
  • 西鉄バス「今里」徒歩5分/福岡高速道路2号太宰府線「大野城出入口」車約2分

応募画面へ進む

約1分でカンタン入力

お仕事について

仕事内容

✅विशेष आकर्षणहरू ・विदेशी कर्मचारीहरू धेरै संख्यामा सक्रिय रूपमा कार्यरत छन् (इन्डोनेसिया, नेपाल, म्यानमार आदि) ・काम गर्दै गर्दा आवश्यक योग्यता (資格) प्राप्त गर्न कम्पनीबाट पूर्ण सहयोग उपलब्ध छ ・नयाँ कर्मचारीहरूका लागि राम्रो प्रशिक्षण तथा सहयोग प्रणाली व्यवस्थित छ ◎ हाम्रो कम्पनीद्वारा सञ्चालित [Nursing home Onojo」एक आवासीय शुल्कयुक्त वृद्धाश्रम हो / यहाको काम नर्सिङ होमभित्र बस्सोबास गर्ने बूढाबुढीहरुको खाईगो (हेरचाह) गर्ने हो/यहाँ नर्सहरु संग मिलेर उच्च खाईगो दो भएका बूढाबुढीहरुलाई उचित स्याहार गरिन्छ/ त्यसकारणले गर्दा नर्सहरु धेरै छन्/ 【शारीरिक हेरचाह】 ・खाना खुवाउन/खाना पुर्याउने/खाना खाईसके पछि मुख पुछीदिने   ・नुहाउन सहयोग(नुहाउन तयारी, कपाल धुने, शरीर सफा गर्ने इत्यादि) ・ शौचालयको सहयोग, लुगा फेर्न सहयोग, सुत्ने /कोल्टे फेर्ने सहयोग इत्यादि ・नर्सिङ होमभित्रनै बूढाबुढीहरुबस्ने कोठाबाट अन्यत्र जानु परेको खण्डमा संगै लिएर जाने /डे केयरमा जाने बूढाबुढीहरुलाई गाडी सम्म पुर्याउने 【जीवनयापन सहयोउ 】 ・कोठाभित्रको सरसफाइ (बेडसिट फेर्ने, कोठा सफा गर्ने, कपडा मिलाउने) 【अन्य】 ・भान्साघर सफा गर्ने, फोहोर फाल्ने, शौचालय सफा गर्ने, भवनभित्र विभिन्न स्थानहरू सेनिटाइज गर्ने ・हेरचाह कार्यमा सम्बन्धित जानकारी पास गर्ने,रिपोट लेख्ने,कार्यतालिकाको जाच गर्ने ・रिपोट लेख्नका लागि कम्प्युटर वा स्मार्टफोन प्रयोग गरिन्छ (कानामिकु साथै सुमाकेया भन्ने एप्लिकेसन प्रयोग गरिन्छ) 〈बसोबास गरिरहनुभएको व्यक्तिहरू〉 बसोबास गर्ने अधिकांश व्यक्तिहरुको खाईगो स्तर 4~5 रहेको छ / साथै बिभिन्ने प्रकारका रोग लागेका मानिसहरु र जीवनकोअन्तिम चरणमा रहेका मनिसिहरु पनि हुनुहुन्छ / बेडबाट उठ्ने नसके /क्यान्सर भएका/मस्तिक सम्बन्धी रोग लागेका , पक्षघात भएका, मुटु तथा मिर्गौला फेल भएका वा डायलाइसिस उपचार गरिरहेका मानिसहरु पनि हुनुहुन्छ) /// संस्थाको अवलोकन तथा कर्मचारीसँग अन्तर्वार्ता सधैं खुला छ /// संस्थाको अवलोकन गर्न वा कर्मचारीसँग भेटघाट/अन्तर्वार्ता गर्न चाहनुहुन्छ भने, कृपया निसंकोच सम्पर्क गर्नुहोस्। नियुक्ति मिति तपाईंको इच्छालाई ध्यानमा राखी छलफल गरी निर्धारण गरिनेछ। 【雇用形態】 契約社員 求人案件-25-0063

特徴

お客様との対話が多い仕事 立ち仕事が多い 力仕事が多い 室内の仕事が多い チーム作業が多い 固定の勤務地で働く

職種

その他福祉/介護

求める人材

【अनिवार्य योग्यता (必須資格)】 1)जापानको नर्सिङ होम/केयर सुविधामा कम्तीमा १ वर्ष काम गरेको अनुभव भएको व्यक्ति 2)विशेष सीप (特定技能1号・介護) परीक्षा उत्तीर्ण गरेको व्यक्ति 3)जापानी भाषा क्षमता परीक्षा:N4 वा सोभन्दा माथि(JFT 200 अंक वा सोभन्दा माथि) 【स्वागत योग्यताहरू (歓迎要件)】 1)SSW को भिजा भएको हुनु पर्ने 2)TRANING VISA छ भने SSW मा परिवर्तन गर्न सक्ने भयको हुनु पर्ने जस्तै 3 बर्ष पुरा गरेको 3)EPA मार्फत केयर (介護) अनुभव भएको व्यक्ति 4)स्योनिनस्याको प्रमाण पत्र या सो भन्दा माथि हुनु पर्ने ( यदी छैन भने काममा प्रबेस गरेपछि लिनु पर्ने हुन्छ, प्रमाण पत्र लिन का लागि आवस्यक रकम कम्पनिले सहयोग गर्ने 5)जापानी भाषामा लेखेर/पढेर सञ्चार गर्न सक्ने व्यक्ति ※विद्यार्थी (留学生) भए पनि, केयर (介護) सम्बन्धी अनुभव भएका व्यक्तिहरूले पनि कृपया परामर्श गर्न सक्नुहुन्छ।

スキル

データ/文字入力

経験

介護福祉対象 要介護重度 入浴介助 食事介助 訪問介護 おむつ交換 有料老人ホーム 介護 特別養護老人ホーム 老人保健施設 介護福祉対象 自立高齢者 介護福祉対象 要支援者 デイサービス グループホーム 介護福祉対象 要介護軽度 介護対象者担当 居宅介護支援事業所

資格

介護職員初任者研修 介護福祉士実務者研修

勤務地

車通勤OK バイク通勤OK

勤務地

ナーシングホームおおのじょう(株式会社ナーシングホーム)

住所

〒816-0912 福岡県大野城市御笠川1-5-2

アクセス

西鉄バス「今里」徒歩5分/福岡高速道路2号太宰府線「大野城出入口」車約2分

給与

給与

月給 25万8000円 〜 31万2500円 基本給:月給 25万8000円 〜 31万2500円 固定残業代:なし 【一律手当】 全員に一律で支払われる通勤・皆勤・家族手当金額:なし 全員に一律で支払われるその他手当金額:あり ■स्योनिनस्या(初任者研修修了者) 【मासिक स्थिर तलब】258,000 येन 【अनुमानित मासिक तलब】295,500 येन 【अनुमानित वार्षिक तलब】3,546,000 येन <विवरण> ・आधारभूत तलब:160,000 येन ・उपचार सुधार भत्ता:60,000 येन ・उपचार सुधारⅡ भत्ता:23,000 येन ・आवास (घर भाडा) भत्ता:15,000 येन ・नाइट सिफ्ट भत्ता(मासिक अनुमान):37,500 येन(प्रति पटक 7,500 येन)※महिनामा 5 पटकको आधारमा ■जिचुमुस्या(実務者研修修了者) 【मासिक स्थिर तलब】275,000 येन 【अनुमानित मासिक तलब】312,500 येन 【अनुमानित वार्षिक तलब】3,750,000 येन <विवरण> ・आधारभूत तलब:160,000 येन ・योग्यता भत्ता:5,000 येन ・उपचार सुधार भत्ता:60,000 येन ・उपचार सुधारⅡ भत्ता:35,000 येन ・आवास (घर भाडा) भत्ता:15,000 येन ・नाइट सिफ्ट भत्ता(मासिक अनुमान):37,500 येन(प्रति पटक 7,500 येन)※महिनामा 5 पटकको आधारमा

給与例

मासिक तलब:258,000 ~ 312,500 येन अतिरिक्त भत्ता:ओभरटाइम भत्ता / यात्रा (आवागमन) भत्ता

勤務時間

勤務時間

勤務形態:変形労働時間制 総労働時間:1ヶ月あたり171時間 कामको ढाँचा : परिवर्तनशील कार्य समय प्रणाली(१ महिनामा कुल १७१ कार्य घण्टाकाम गर्नु पर्ने ) कामको सिफ्ट: ४ सिफ्ट (प्रत्येक सिफ्टमा ६० मिनेटको विश्राम समय) डे /8:30~17:30 मोर्निगी/7:00~16:00 लेट डे /11:00~20:00 नाईट/16:00~अर्को 9:00 契約更新期間:नियुक्ति मिति देखि १ वर्षसम्म (नवीकरणको अधिकतम सीमा) कुल सम्झौता अवधि अधिकतम ४ वर्षसम्म

休日休暇

休日休暇制度

वार्षिक बिदा १०८ दिन (कार्यालयको पात्रो अनुसार निर्धारण गरिने) हप्तामा २ दिन बिदा हुने प(प्रति महिना ३ दिन आफुले चाहेको दिन दिन लिन सक्ने ) यूक्यू बिदा (भर्ती भएको 6 महिनापछि 10 दिन दिइनेछ)   ・शोक र बिरामी बिदा   अन्तयस्टी बिदा   ・प्रसूति बिदा◎उपलब्धि   ・बालबच्चा हुर्काउने बिदा ・हेरचाह बिदा

社会保険 / 福利厚生

社員登用あり 研修あり 資格取得支援あり

社会保険 / 福利厚生

【社会保険】 健康保険、厚生年金保険、雇用保険、労災保険 【福利厚生】 【सामाजिक बीमा (社会保険)】 स्वास्थ्य बीमा, पेन्सन, रोजगारी बीमा, औद्योगिक दुर्घटना बीमा 【आवास सम्बन्धी सहयोग】 ・सर्ने (引越し) खर्च कम्पनीले वहन गर्नेछ ・आवास सम्बन्धी सहयोग उपलब्ध ⇒ कोठा खोज्ने तथा बिजुली, पानी, ग्यास जस्ता लाइफलाइन सम्बन्धी प्रक्रिया कम्पनीले सहयोग गर्नेछ 【शोनिनशा केन्स्यु (Shoninsha Kenshu) र जित्सुमुशा केन्स्यु (Jitsumusha Kenshu) को योग्यता प्राप्तिका लागि सहायता प्रणाली उपलब्ध छ ◎ (नियम अनुसार)】 ・काम गर्दै गर्दा नै योग्यता (資格) प्राप्त गर्न सकिन्छ ◎ ・पाठ्यक्रम (受講) शुल्क कम्पनीले सहयोग गर्नेछ ・初任者研修 अध्ययन अवधिमा अधिकतम ६ दिनसम्मको तलबसहितको बिदा (有給) प्रयोग गर्न सकिन्छ ・योग्यता प्राप्त गरेपछि २ वर्ष काम गरेमा, व्यक्तिगत खर्च लगभग ० येन हुनेछ 👉 काम र अध्ययनलाई सँगै अघि बढाउन कम्पनीले पूर्ण सहयोग गर्दछ ◎ 【अन्य सुविधाहरू (福利厚生)】 ■ आफ्नै गाडी (माइकार) प्रयोग गरेर काममा जान सकिन्छ ◎ निःशुल्क पार्किङ उपलब्ध ■ यातायात खर्च प्रदान गरिन्छ(नियम अनुसार) ∟ JR, बस, मोनोरेल आदि प्रयोग गर्दा प्रति महिना अधिकतम 20,000 येनसम्म ∟ माइकार प्रयोग गर्दा दूरी अनुसार भुक्तानी ■ युनिफर्म उपलब्ध गराइनेछ ■ योग्यता प्राप्ति सहयोग प्रणाली(初任者研修・実務者研修/नियम अनुसार) ■ नियमित स्वास्थ्य परीक्षण ■ स्थायी कर्मचारी (正社員) मा रूपान्तरण गर्ने प्रणाली ■ अवकाश (定年) उमेर:६५ वर्ष ■ अवकाशपछि पुनःनियुक्ति (再雇用) प्रणाली ■ कर्मचारी परिचय प्रणाली(紹介者लाई बोनस/नियम अनुसार) ■ कम्पनीद्वारा सञ्चालित बालबालिका हेरचाह केन्द्र(保育園)सँग सम्झौता उपलब्ध

職場環境

制服あり 主婦・主夫歓迎 学歴不問 経験者歓迎 有資格者歓迎 業界未経験歓迎 中途入社50%以上 女性が活躍中 20代が多い 30代が多い 40代が多い

職場環境

【कार्यस्थान】 〒816-0912 ओनोजो सिटी, मिकासागावा 1-5-2 喫煙所:なし(敷地内全て禁煙)

試用・研修期間

試用・研修期間

試用・研修期間:6ヶ月 試用・研修期間の条件:本採用と同じ परीक्षण अवधि:६ महिना(शर्तहरूमा कुनै परिवर्तन हुँदैन)

応募画面へ進む

約1分でカンタン入力

応募とその後の流れ

友達と応募OK 職場見学可 面接1回

採用予定人数

2人

選考プロセス

※हामीले आवेदन दिनु भएका सबै व्यक्तिहरूसँग अन्तर्वार्ता लिन्छौं(कुनै कागजी छनोट छैन) 【छनोट प्रक्रिया】 ▼ आवेदन दिनुहोस् ▼ टेलिफोन अन्तर्वार्ता(करिब १५ मिनेट) ▼ वेब अन्तर्वार्ता(१ पटक) ▼ नतिजा जानकारी(झण्डै ३~५ कार्यदिनभित्र) 【पेश गर्नुपर्ने कागजातहरू】 कृपया अन्तर्वार्ताको अघिल्लो दिनसम्म निम्न कागजातहरू पेश गर्नुहोस्। ・फोटोसहितको बायोडाटा (履歴書) ・रेजिडेन्स कार्ड (在留カード) को प्रतिलिपि ・पासपोर्टको प्रतिलिपि ・जापानमा १ वर्षको केयर (介護) कामको अनुभव प्रमाणित गर्ने कागजात (रोजगारी सम्झौता पत्रको प्रतिलिपि वा कार्यरत रहेको प्रमाणपत्र आदि) 【थप जानकारी】 ・टेलिफोन अन्तर्वार्ता हप्ताका कार्यदिनहरूमा ९:००〜१८:०० बीचमा मिलाइनेछ ※यदि समय मिलाउन गाह्रो भएमा १९:०० बजेसम्म पनि परामर्श गर्न सकिन्छ ・पेश गरिएका कागजातहरू फिर्ता गरिने छैनन्, कृपया बुझिदिनुहोस् ・योग्य उम्मेदवार भेटिएपछि, भर्ती प्रक्रिया चाँडै बन्द हुन सक्छ ※हाम्रो कम्पनीले २०२६ अप्रिल १ देखि आफ्नो नाम 「株式会社IWASAKI」 बाट 「株式会社ナーシングホーム」 मा परिवर्तन गरेको छ।

問い合わせ先

【電話番号】

09057510261

【メールアドレス】

saiyou@iwasaki-group.co.jp

【担当者】

SUZAKI

会社情報

会社名

株式会社ナーシングホーム

代表者

代表取締役 岩崎英俊

住所

803-0861

福岡県北九州市小倉北区篠崎2丁目20番17号

業種 / 許認可番号

看護・介護

設立年月

2000年12月

従業員規模

500~749人

ホームページ

https://nursing-home.co.jp/

応募画面へ進む

約1分でカンタン入力